जन्मदिनको अवसर पारी फजुल खर्चको साटो समाजसेवा

Author Logo..
२०७८ चैत्र २६ गते शनिवार

चैत्र २६ तुलसिपुर , तुलसिपुर उपमहानगरपालिका वडा न . ५ निबासी एक समाजसेवी,राजनिति ब्याक्तित्व दिपक ओलिले आफ्नो २७औं जनजयन्तीको अबसर पारी तुलसिपुर उपमहानगरपालिका वडा न ५ मा रहेको राप्ती प्रदेशिक अस्पतालमा रहेका ५० जना बिरामीलाई फलफुल बितरन गर्दै १७ औं पटक रक्तदान पनि गर्नु भएको छ ।
एक इमान्दार, स्वस्च्छ छवि हुनुभएका उहाले विभिन्न सामजिक संघ संस्थाहरुमा रहि काम गरिरहनु भएको छ साथै आजकै दिन जन्मदिनको अबसर पारेरतुलसिपुर उपमहानगरपालिका वडा न ५ ‘ख’ लाइन निबासी ३५ बर्षिय डिला बि.क लाई दैनिक जिबिको पार्जनमा समस्या भएको कारण खाद्यान्न सहयोग बाफत १ बोरा चामल ,१ लम्बर दाल,१ लम्बर आलुका साथै केही आर्थिक सहयोग पनि गर्नुभएको छ।

उहाँ राजनितीको क्षेत्रमा बिगतमा विभिन्न पदमा रहि काम गर्दै अहिले ने.क.पा माओवादी केन्द्र तुलसिपुर वडा न. ५ को सह-इन्चार्ज रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार