सान्नी त्रीबेणी गा पा वडा न २ रकुमा पैठ मेला सुरु

Author Logo..
२०७९ भाद्र २४ गते शुक्रवार

तुल्सिपुर २४ सम्बादाता ईश्वर बि सि कालिकोट जिल्ला सान्नी त्रिबेणि गाउँपालिका वडा न २ रकुमा भ्राद २४ गतेदेखि कालासिल्ला मन्दिर मा पैठपुजा ४ दिन सम्म मनाउने गरिन्छ उक्त मन्दिर मा धामी झाक्री हरुको नाच मेला हेर्न यहाको रिति रिवाज चालचलन र साकृतिक को जगेर्ना गर्न विभिन्न किसिमका नाच गान ,देउडा खेल हरु पनि प्रस्तुत गर्ने गरिन्छ ।मुख्यत: यश मन्दिर मा पुजा पाठ गर्न यहाका स्थानिय बासी सम्पुर्ण र विभिन्न ठाउबाट भक्तालु जन हरु यश ठाउमा उपस्थित हुने गर्दछ्न। पैठमा भिड भाड र हो हल्ला लाई नियन्त्रण गर्न प्रहरी प्रसासन र स्वयंसेवकलाई खटायको यश वडाका बासिन्दा युबा ब्याक्ती ,समाजसेबि र श्री मस्टो सरस्वती मा . बि . का कम्प्युटर अपरेटर राजेन्द्र बटालाले बताउनु भयो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार