
गोकुल देवकोटा, पुष १५ दाङ ।
सयपत्रि दोहोरी घरबाट सञ्चालित गरिव दुखि तथा अनाथ बालबालिका बचाउ अभियानलाई आफ्नो जन्म दिनको अवसर पारी समाजसेवि युवा नेता आदरणीय व्यक्तित्व मदन हमालले यस् अभियान लाई ११०५ (एघार सय पाँच) सहयोग गर्नु भएको छ । त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान गर्दछौं ।
हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको सयपत्रि दोहोरी घरबाट सञ्चालित गरिव दुखि अनाथ बालबालिका बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यस्तै दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले यो अभियान गर्न लागिएको यसै सयपत्रि दोहोरी घरका सञ्चालक दिपक वलिले बताउनु भयो।
गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यकाे थालनी गर्न लागिएको यसै सयपत्रि दोहोरी घरको टिम ले बताएको छ
यस्तै तपाई हरू पनि सहयोग गरि यस् अभियानमा जोडिन चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK
