Fri. Apr 17th, 2026


एलिन केसी
साबधान!सामाजिक सञजाल फेसबुक क्लिप हटगर्ल लेखिएको लिङ्क कसैले किलिक नगर्नुहोला यदि तपाइले त्यस लिङ्क किलिक गर्नु भयो भने तपाइहरुको id hack भइ।त्यस लिङ्क सेयर भइ तपाईको साथि भाइलाई tag हुनेछ। अहिले यसै कारणले धेरैको id hack भइ रहेको छ।यस काममा बिभिन्न hacker हरु सक्रिय रहेको देखिन्छ। यदि तपाईले झुक्किएर किलिक भएको छ भने तुरुन्तै पासवर्ड परिबर्तन गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *