
दामोदर केसि तुलसीपुर पुस १५ /- दाङ तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको गरिब दुखि बिरामी बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने नेकपा माओवादी केन्द्रका युवा नेता समाजसेवी हरेक गरिब दुःखीको मनमुटुमा बस्न सफल सहयोगी मनका खानि मदन हमाल ज्यु ले आफ्नो जन्मदिनको अवसर पारेर जन्मदिनलाई चट्किलो भट्किलो नगरेर गरिब दुखीलाई सहयोग गर्ने हेतुले १३०५ तेर सय पाच सहयोग गर्नु भएको छ। उहाले पनि पहिले बाट नै सहयोग गर्दै आउनु भएको थियो।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, भनदै सहयोगी हजुर लाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको गरिब दुखि बचाउ अभियान को तर्फबाट बिशेष धन्यवाद दिन चाहान्छाै। भन्दै हजुरलाई जन्मदिनको लाखौंला शुभकामना व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा पनि सहयोगको निरन्तर अपेक्षा राख्न चाहन्छौं।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK
