एनएमबि बैङ्क द्वारा तुलसिपुर खानेपानिलाई सहयोग
एनएमबि बैंक तुलसीपुर शाखाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई प्रविधिको सामाग्री सहयोग गरेको छ । खानेपानी संस्थालाई प्रविधिसंग जोडन र सेवालाई चुस्त दुरुस्त बनाउनको लागि एक/एक थान ल्याप्टप र…
