माघ १६ गतेदेखि विद्यालय खोल्ने
माग १५ गतेसम्म बन्द गरिएका विद्यालय खुल्ने भएका छन् । माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको हो । कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय…
तुलसीपुरमा चोरी गर्ने एक गिरोह पक्राउ
दाङको तुलसीपुरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीनजनाले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेको र यस…
हत्या भएको ६ महिनापछि शव भेटियो रोल्पामा
रोल्पा ५ माघ । वेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि…
१५ वर्षिय बालिका बलात्कृत, एक जना पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । जाजरकोटको शिवालय गाउँपालिका ०७ वतन भई हाल गुलरिया नगरपालिका ०५ बस्ने ३० वर्षिय जनक बहादुर शाहीलाई पक्राउ परेका जिल्ला…
ब्राउन सुगरसहित बाँकेमा एक वडाध्यक्ष पक्राउ
बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्। इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले थारूसहित अन्य तीन जनालाई पनि पक्राउ…
एक शिक्षक झुन्डिएको अवस्थामा मृत फेला
माघ २ राेल्पा – राेल्पामा एक शिक्षक मृत अवस्थामा फेला परेका छन। सुनछहरी गाउँपालिका वडा नं ४ फुलवारी टोल स्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धन बहादुर विक…
साहित्य सौजन्य माला को २४४ औ शृङ्खला एक कार्यक्रमका बिच सम्पन्न ।
साहित्य सौजन्य माला को २४४ औ शृङ्खला एक कार्यक्रमका बिच सम्पन्न । दियालो , माघ,१ आज मिति २०७८/१०/०१ गतेका दिन दाङ साहित्यमाला को २४४ औ शृङ्खला एक कार्यक्रमका बिच सम्पन्न…
साहित्य सौजन्य माला को २४४ औ शृङ्खला एक कार्यक्रमका बिच सम्पन्न ।
दियालो , माघ,१ आज मिति २०७८/१०/०१ गतेका दिन दाङ साहित्यमाला को २४४ औ शृङ्खला एक कार्यक्रमका बिच सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न किसिमका ,गित,गजल,मुक्तक,कबिता,कथा चुट्किला हरु सुनाइयको हो ।…
लेनदेन मुद्धाका फरार अभियुक्त पक्राउ
(हिमाल वि.क) दाङ, ३० पुस । दाङमा लेनदेन मुद्धामा दुई वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्धाका अभियुक्त घोराही उपमहानगरपालिका वडा नम्बर १८…
