नेपालद्वारा मलेशिया नौ विकेटले पराजित
बैशाख ६, काठमाडौं । नेपालले लगातार दोस्रो विजय हात पार्ने क्रममा कीर्तिपुर क्रिकेट मैदानमा मलेशियालाई सजिलै हराएको छ।त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई सोमवार नौ विकेटले पराजित गरेको हो।ओपनर…
