Fri. Jul 19th, 2024

तुल्सिपुर असोज ३,छैटौ संविधान दिवसको अबसरमा अनेरास्ववियू ज्ञान ज्योति क्याम्पस कमिटी द्वारा तुल्सिपुर स्थिति मदन अाश्रित स्मृति सभाहलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष बिरोध के.सिको अध्यक्षता भएको थियो भने प्रमुख अथितीमा अनेरास्ववियू केन्द्रिय अनुशासन आयोगका सदस्य विरवल खड्का रहनु भएको थियो भने बिशिस्ट अथितीमा अनेरास्ववियूका नेता प्रकाश शर्मा रहनु भएको थियो ।

त्यस्तै कार्यक्रमको अथितीमा अनेरास्ववियूका नेता रबिन्द्र डागि,सबिन के.सि, रबिन वलि, आयुश रेग्मी रहनु भएको थियो।रबिन्द्र डागिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण क्याम्पस कमिटी सचिब रुपेश भण्डारीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *