Mon. Jan 12th, 2026

दिपक वलि पुस १३ गते दाङ तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर ४ घुसखाेला निवासी नर बहादुर वलि बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने सल्यान जिल्ला बागचाैर नगरपालिका वडा नं ४ निवासी हाल अमेरिकामा कार्यरत गणेश ओलीले आफ्नो २३ औँ जन्मदिनको अवसर पारेर बिरामीलाई ४०१९ चार हजार उनाईस सहयोग गर्नु भएको छ। उहाले पनि पहिले बाट नै सहयोग गर्दै आउनु भएको थियो।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको नर बहादुर वलि बनाउ अभियान काे तर्फबाट बिशेष धन्यवाद दिन चाहान्छाै। भन्दै जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छाै हजुरले सोचेका आँटेका काम कुराहरू पूरा हुँदै जाउन। धन्यवाद।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *