Thu. Mar 27th, 2025

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित ज्ञान ज्योति कलेजमा गायक प्रताप दास आउन लागेका छन् । शनिवार गायक प्रताप दास कलेजमा आउन लागेका हुन ।

कक्षा ११ का विद्यार्थीहरुलाइ स्वागत गर्न कार्यक्रममा दास आउने भएका छन् । उनले आफ्नो प्रस्तुती पनि राख्ने शिक्षक शरद गौतमले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *