Fri. Mar 28th, 2025

कार्तिक२९।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्।शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

डा केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।डाक्टर केसिलाइ कोरोना संक्रमण पुष्टि हिजो शुक्रबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *