वडा सदस्यमा दिपक वलि उम्मेदवारी घोषणा
तुल्सिपुर उपमहानगरपालिका वडा न ५ मा वडा सदस्यका लागि दिपक वलिले उम्मेदवारी घोषणा गर्ने निर्णय गर्नु भयको छ । उहा भन्नु हुन्छ हाल आउदै गरेको आगामी बैशाख ३० मा हुन गहिरहेको निर्बाचन मा मलाइ एस तुल्सिपुर वडा न ५ बाट पार्टि ले मुल्याङ्कन गरि टिकट दिने छ भनी बिस्वास गरेको छु साथै आम मतदाता हरु मा हाम्रो होइन राम्रो लाई भनेर बिस्वास गरि निर्बाचित बनायर मलाइ अगाडि बढाउनु हुन्छ भन्ने आशा र बिस्वास राखेको छु । मा जहिल्यै पनि गरिब दुखि जनताको घर दैलाे मा पुगि सुखदुःख काे बेला काम गरिरहने छु। आफ्नो वडालाइ बिकास र समृद्धिका लागि युवा नेता बाट उम्मेदवारी दिने भयका छन । समाज रुपान्तरण र समाज परिबर्तनको मुख्य खम्मा युवा हो । युवाले चाहेको खण्डमा जुनसुकै कुरापनि सहज र सरल तरिकाले सम्पन्न गर्न सक्दछन । तसर्थ: यो समाजलाइ बिकासको गतिमा अगाडि बढाउनको लागि यो महिले उम्मेदवारी दिने घोषणा गरेको छु }। उहा अहिले नेकपा माओवादी केन्द्रकको नगरकमिटि सदस्य तथा सहकारी बिभाग प्रमुख एबम ५ नम्बर वडाको सह इन्चार्ज ycl nepal ko जिल्ला सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख हुदै बिभिन संघ सस्था मा आबद्ध भइ काम गरिरहनु भयको छ । उहाको पार्टी प्रतिको योगदान पनि एकदमै ठुलो रहेको छ अझ त भन्नु पर्दा यहि देश र जन्ताको लागि र यहि लोकतन्त्र र गणतन्त्रको लागि आफ्नो ज्यान लाइ बलिदान दिइ लडेका सहिद परिवारको घरको एक सद्स्य हुनुहुन्छ । उहा आफुले पनि आफु करिब १३ बर्ष हुदा देखि अहिले सम्म पार्टी भन्दै पार्टीको झण्डा बोक्दै हिडेको पनि बताउनु हुन्छ । यस पटक को चुनावमा मलाइ भोट दिइ जिताउन अनुरोध गर्नु हुन्छ । उहा भन्नु हुन्छ म कहिल्यै पनि तपाइको भोटको ब्यवास्था गर्ने छैन । म सधैभ तपाइको भोट को कदर गर्दै तपाइको आशिर्वादको कदर गर्दै अगाडि बड्न्ने छु । म सधैभ देश र जन्ताको लागि तत्पर रहने छु । म अहिले यो गर्छु उ गर्छु भनेर गफ लगाउदैन म सधैभ तपाईंकै लागि लड्ने छु । यहि समाजकै लागि आवाज उठाइ रहने छु । गरिबी अन्त्य गर्न आवाज उठाइ रहने छु बिकास र समृद्धि का लागि आवाज उठाइ रहने छु । तपाइको माया भय सम्म तपाइको आशिर्वाद भय सम्म तपाइको साथ भय सम्म तपाइको सपोर्ट भय सम्म म सधै तपाइकै लागि आवाज उठाइरहने छु । आसा छ यो आउने चुनाबमा तपाइले मलाइ अबस्य जितायर सहयोग गर्नु हुने छ ।
धन्यवाद
