Fri. Jul 19th, 2024

तुलसिपुर भदौ ५, तुल्सिपुर बाट पश्चिम तर्फ जाँदै गरेको रा १ प ८५४५ नम्बरको मोटरसाइकलले तुल्सिपुर उपमहानगरपालिका ८ दुधेना नजिकै एक ब्यक्तिलाइ ठक्कर दिदा उक्त ब्यक्ती गम्भीर घाइते भएका छन।

मोटरसाइकलमा सवार चालक फरार भएको छ्न भने उक्त मोटरसाइकलमा पछाडि बसेका यात्रु पनि घाइते छन ।

गम्भीर घाइते भएका ब्यक्ति अन्दाजी ५०-५५ बर्ष जतिका रहेका छन ।परिचय भने खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *