दाङ एलिन के सी वैशाख ११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको Fly Dubai विमानको इञ्जिन फेल भएको छ ।
उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको छ विमानको इन्जिन पट्केर काठमाडौमा ठुलो आवाज आएको छ। साथेै सुरक्षित अवतरणको कामना गर्दछोै ।नागरिक उड्डयन प्राधिकरण सहायक प्रवक्ताका अनुसार फ्लाई दुबईको विमान ल्यान्ड गर्ने तयारीमा छ, आगो देखिए पछि एक इन्जिन अफ गरेर पाइलटले ल्यान्डिङको तयारी गरेका छन् । अहिले विमान धादिङ माथिको आकाशमा होल्ड छ ।
Rajan Ruchal