Fri. Jan 24th, 2025

एलिन केसी
नेपाली किसानले वर्ष भरी महेनत गरेर तरकारी उत्पादन गर्छन्।आफुले उत्पादन गरेरेको तरकारीले राम्रो बजार मुल्य पाओस् भन्ने इच्छा सबै किषानमा हुन्छ। पछिल्लो समय भारतिय बजारबाट आयात हुने तरकारिका कारणरले नेपाली किसानको उत्पादन खेरा गइरहेको छ।भारतिय तरकारीले बजार कब्जा गरेपछि दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसानले बन्दागोपी नविकेपछि बाख्रा र गोरु चराउन थालेका छन् ।आफ्नो उत्पानको कुनै मुल्य नपाए पछि किसानहरु बख्रा चराउन बाध्य छन। नेपाललाई कृषिमा प्रचुर सम्भाबना भएका मुलुक त भनिन्छ। तर यहा भएका किसान प्रति हरेरिने दृष्टिकोण नै फरक रहेको छ। किसानलाई हुन पर्ने सेवा सुबिधा उन्नत मल बिउ बिजान पनि पाईरहेका छैन्न। उनिहरुले उत्दानको प्रति सरकारको कुनै चासो नरहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *