Sun. Jun 16th, 2024

दाङ क्षेत्र नं. १ मा कस कसको उम्मेद्बारी ?

प्रतिनिधिसभा सदस्य
एकीकृत समाजवादी पार्टीबाट मेटमणि चौधरी
नेकपा एमालेबाट शान्ता चौधरी
नेपाली कांग्रेस बीपीबाट अशोक खड्का
राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक
हाम्रो नेपाली पार्टीबाट गंगा थारु सतगौंवा
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहटबाट रुक्मिनी चौधरी
नेपाल मजदुर किसान पार्टीबाट गणेशभक्त खरबुजा
लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिमा बुढामगर
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लीला बुढाथोकी
राष्ट्रिय उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी
मंगोल नेशनल अर्गनाइजेशनबाट शोभराम बुढा
स्वतन्त्र चन्द्रमणि न्यौपाने
१(क) प्रदेशसभा
नेकपा माओवादी केन्द्रबाट इन्द्रजीत चौधरी
नेकपा एमालेबाट गंगाराम भट्राई
राष्ट्रिय जनमोर्चाबाट महेशचन्द्र रिजाल
मंगोल नेशनल अर्गनाइजेशनबाट खुमबहादुर गाहामगर
जनता समाजबादीबाट जगतराम यादव
हाम्रो नेपाली पार्टीबाट टंकबहादुर विष्ट
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट दामोदर चौधरी
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मानबहादुर चन्द
नागरिक उन्मुक्ति पार्टीबाट रंञ्जीत चौधरी
१(ख ) प्रदेशसभा
नेपाली कांग्रेस पार्टीबाट अनुराग खड्का
नेकपा एमालेबाट कुलबहादुर खत्री क्षेत्री
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरखबहादुर केसी
नागरिक उन्मुक्ति पार्टीबाट भक्तिराम चौधरी
लोकतान्त्रिक समाजवादी पार्टीबाट राजकुमार विश्वकर्मा
मंगोल नेशनल अर्गनाइजेशनबाट टिकलाल चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *