Mon. May 12th, 2025

तुल्सिपुर,२६/दिपक ओलि अन्तरास्ट्रिय युवा दिवसको अबसर पारी नमुना युवा संसद तुलसिपुर द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । ‘रोजगारी प्रबर्धन र बाताबरण संरक्षणमा युवा सम्लग्नता ‘ भन्ने मुल नाराका साथ विभिन्न क्षेत्रका ब्याक्तित्वहरु द्वारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *