Sat. Jan 18th, 2025

बैशाख २४,बाँके। नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको कोरोना सङ्क्रमणबाट ज्यान गएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइकाे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको ज्यान गएपछि नेपालगञ्ज शोकमा डुबेको छ ।नेपालगञ्जमा पछिल्लो समय काेराेना सङ्क्रमण हुने र सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या बढिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *