Fri. Jun 21st, 2024


कालिकोट ईश्वर बिसि असार,२०।
दाङ का सहयोगि मन भयका सहयोगि दाता ले गरेको सहयो दियालो अन्लाईन डट कम को फुड ब्यान्कमा संकलन गरि कालिकोट जिल्ला मा ल्याइयको हो कार्यक्रम मा दियालो अन्लाईन डट कमका प्रधान सम्पादक दिपक वलिले बोल्दै यहा का जन्ताको भोको पेट भर्न हामि सधै तत्पर रहने छौ । एक पटक मात्रै हैन हामि फेरि अनि यहा का दुखि गरिब छुटेका जन्ता लाइ राहात ल्यायर आउने छौ भनि बाचा गर्दै राहत बितरण गरियको हो ।
सोहि कार्यक्रम मा पत्रकार ईश्वर बिसि नि बोल्दै मेरा गाउका जन्ता लाइ कहिलेइ नि भोको राख्न नदिने भन्दै बोल्नु भयको हो ।
जति दुख भयनि त्यो दुख लाइ सहि म आफ्ना जन्ताको भोको पेट भर्ने बाचा गर्नु भयको छ
कार्यक्रम मा गाउका समाज सेबि भुपु प्रधान सतल सिङ बुढा को सभाअध्यक्षता मा कार्यक्रम सप्पन्न भयको हो ।
कार्यक्रम का 41 घर दुरि लाइ करिब 150000 बराबर को राहात बितरण गरियको हो । एक छाक भोको पेट भर्न सम्म नसकेका यहा जन्ता ले यति ठुलो राहत पायौ भनेर खुसि ब्यक्त गरेका हुन । कार्यक्रम मा स्वागत मन्तब्य भन्दै यहा सम्म दुख गरेर हामिले गर्न नसकेको काम तपाइ हरुले गर्दिनु भयो भनेर जनप्रतिनिधि पर बहादुर छेत्री र गोबिन्द बिसि ले धन्यवाद ब्यक्त गर्नु भयको हो । कार्यक्रम मा बोल्दै दिपक वलिले यहाको दुख पिडा लाइ हामि दाङ फर्किने क्रम मा कर्णाली प्रदेश का मुख्यमन्त्री सङ पोखेर जाने कुरा ब्यक्त गर्नु भयको छ ।
सोहि कार्यक्रम का कालिकोट जिल्ला को सान्नि त्रिबेणि गाउपालि वडा न 2 को श्री मस्टो सरस्वती माध्यामिक बिद्यालय यहा का विद्यार्थी लाइ माक्स सेनिटाइजर र साबुन बितरण गरियको हो । कार्यक्रम औपचारिक रुप मा सम्पन्न भयको कार्यक्रमको सहजीकरण सुरेन्द्र बिसिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *