Sat. May 18th, 2024

भाद्र२६ उमा पाैडेल (रेखा) । प्रदेश न.१ मा २४ घन्टामा थप ८६ जनामा काेराेना संक्रमित थपिएका छन । सुन्सरीमा २३, संखुवासभामा २२, माेरङमा १६ ,झापामा १२ , पाचथरमा ४ ,भाेजपुरमा ३ , उदयपुर,ईलाम र प्रदेश न. १ बाहिरका २/२ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ । ईटहरीमा ८ महिला ६ पुरुष ,दुहवीमा १ महिला ३ पुरुष ,धरान र बर्जुमा १/१ पुरुष ,संखुवासभाकाे खादवारीमा २० पुरुष ,सिरिचुङमा १ पुरुष र तिथिलाङमा १ पुरुष ,बिराटनगरमा २ महिला ४ पुरुष ,रतुवामाईमा ३ महिला २ पुरुष , माेरङ्गकाे शनिश्चरेमा १ महिला १ पुरुष , कटहरी र सुनदर्शीमा १/१ पुरुष ,रङ्गेलिमा १ महिला , झापा शीवशतासीमा २ महिला र ५ पुरुष , कमल गाउपालिका र बारदशीमा १/१ पुरुष , दमकमा १ महिला र स्थानियतह नखुलेका २ पुरुष , पाँचथरकाे फिदिममा २ पुरुष , मिक्लाजुङमा १ पुरुष , फाणेजुङमा १ महिला , भाेजपुरकाे ट्याडेमयुरा र सडानन्द नगरपालिकामा १/१ जना पुरुष , उदयपुरकाे त्रियायुगामा ३ पुरष , ईलामकाे चुलाचुलीमा १ महिला १ पुरुष , प्रदेश बाहिरका १ महिला र १ पुरुषमा काेराेना संक्रमित पुष्टि भएकाे छ । आज थपिएका समेत गरि काेराेना संक्रमित संख्या ४,४९८ पुगेकाेछ भने ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेहरुकाे संख्या १९५३ जना रहेकाे छ । अहिले सम्म प्रदेशमा १,४,८,४४ जनाकाे पिसिआर चेक गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *