दाङ । दाङ प्रहरीले लागु औषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ७ पर्सा निवासी २६ वर्षका किशोर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उनलाई दाङ जिल्ला अदालत घोराहीबाट २०७५ साल भदौ २ गते लागु औषध मुद्धामा ८ महिना १८ दिन कैद सजाय र २५ हजार जरिवाना तोकि हालसम्म फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
त्यस्तै उनलाई खोजतलास गर्नेक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा संकास्पद रुपमा हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरिएको उहाँको भनाई छ । फरार प्रतिवादीलाई आजै दाङ