दाङ एलिन के सी
विश्व वातावरण दिवस गुरु जजुर मा विमा अध्यापनरत कृषि संकायका शिक्षकहरूको नेतृत्वमा कृषि संकायका विद्यार्थीद्वारा तुल्सीपुरमा वनभोज तथा पर्यटकीय स्थलको रुपमा रहेको प्राकृतिक सम्पदाको सरसफाई गरेर मनाइयो।
“जुन ५ मात्र हाेईन ३६५ दिनलाई वातावरण दिवस मनाउनुपर्छ ,
बैज्ञानिक कृषि प्रणाली लागु गरि माटो र वातावरण प्रदुषण मुक्त बनाउनु पर्छ।” भन्ने
मुल नाराका साथ लुम्बिनी प्रदेश दाङ तुलसीपुर अन्तर्गत गुरु जजुर नमुना मा. वि अन्तर्गत बाली बिज्ञानकि coordinator Samikshya Gupta , प्रशिक्षक Rajiv Regmi and Elton Gautam र बिद्यार्थीले तुलसीपुर दाङ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल सातताले झरना मा रहेकाे फाेहाेर ब्यबस्थापन गर्नु साथ साथै तुलसीपुरका केही व्यवसायिक किसानलाई बैज्ञानीक खेती गरि बाताबरण काे संरक्षण गर्न सल्ला दियौं ।वातावरण भनेकाे हाम्रो साझा घर वा आमा हाे ।यसकाे संरक्षण गर्नु हामी सबैकाे दायित्व हाे ।जबकी एउटा घर वा आमा स्वस्थ , सफा हुन्छ तब मात्र त्यसको घरको शिशु स्वस्थ सफा हुन सक्छ ।त्यसकारण वातावरण सफा गर्न हामी सबैको दायित्व हो साततले वरपर वनभोज गर्ने केहि मानिसहरुले जथाभावी सिसा फोडेर टुक्रा टुक्रा पारेको देखियो जून आपत्तिजनक छ। सचेत नागरिकले फोहर गर्दैनन् तर गरे पनि व्यवस्थापन गर्नुपर्छ।अत: विश्व वातावरण संरक्षण र फोहर व्यवस्थापन तथा प्रदुषण नियन्त्रणमा गम्भीर भएर मानव कार्य गर्नुपर्छ र यसको सुरुवात आफूबाट गर्नुपर्दछसाततले वरपर वनभोज गर्ने केहि मानिसहरुले जथाभावी सिसा फोडेर टुक्रा टुक्रा पारेको देखियो जून आपत्तिजनक छ। सचेत नागरिकले फोहर गर्दैनन् तर गरे पनि व्यवस्थापन गर्नुपर्छ।अत: विश्व वातावरण संरक्षण र फोहर व्यवस्थापन तथा प्रदुषण नियन्त्रणमा गम्भीर भएर मानव कार्य गर्नुपर्छ र यसको सुरुवात आफूबाट गर्नुपर्दछ।