Tue. Jul 23rd, 2024

चितवन १७ ” गोकुल देवकोटा तिला गाउपालिका वडा नं ८ जुम्लाकोट जुम्ला मा एक बिरामि आमा ५९ वर्षकि काली रावत अहिले बि पि कोईराला क्यान्सर अस्पतालमा हुनुहुन्छ। विगत झन्डै ५ महिना देखि थला पर्नु भएकि आमा अहिले निकै कठिन अवस्थामा हुनुहुन्छ ।

उहालाई अहिले फोक्सो र छाति मा धेरै समस्या रहेछ। शरीर दुख्ने सुनिने पोल्ने दुख्ने जस्ता समस्या उहालाई भैरहेको छ।उहालाई औषधि किन्न समेत कठिन भएको छ ।पिडित बिरामि आमा बाट तीन छोरा र छोरी चार वटा गरेर जम्मा ७ जना सदस्य हुनुहुन्छ । अहिले जेठो छोराको बिवाहा भैसकेको र अरू छोरा पढिरहनु भएको छ भनेर पिडित बिरामि आमा को जेठो छोराले बताउनु भयो।

उहालाई अहिले होटल भाडा तिर्न र छाक टार्न धाै,धाै भएको हुदा उहाको अबस्था निकै नाजुग छ। बिरामि पिडित आमाले भन्नू भयो बुढालाई कतै कमाउन पठाउभने बूढो भईहाल्नु भो सक्नु हुन्न।

अब औषधि पनि सकियो हामिलाई औ षधि किन्न पनि धाै भैसकेको छ। हामिले बि पि कोईराला हस्पिटल मा रिपोर्ट बुझाएर, रिपोर्ट आईसकेको छ। अहिले बिरामि पिडित आमालाई किमो लगाई रहनु भएको छ। त्यसको लागि आर्थिक छैन। अहिले हस्पिटल भन्दा बाहिर हामी होटेल मा बसिरहेका छाै। होटेल को भाडा कसरी तिर्न निकै गार्‍हो अबस्थामा छाै भनेर बिरामि पिडित आमा ले हामीलाई जानकारि दिनु भएको छ।

बिरामि पिडित आमाले बताउनु पहिला घर गुजरा चलाउन गार्‍हो थियो अहिले अचानक बिरामि हुदा फोक्सो र छातिमा क्यान्सर भयो। अब हामीलाई औषधि किनेर खान गार्‍हो भैसकेको छ भनेर उहाले जानकारी दिनुभयो। विरामि पिडित आमा अहिले बि पि कोईराला क्यान्सर अस्पताल चितवन मा हुनुहुन्छ।

सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने,
सम्पर्क नम्वर :
दिपक वलि :९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
खाता नं:०६५८७५०६५१२०७००१ NIC ASIA BANk. Dipak Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *