Thu. Mar 27th, 2025

समाजसेवी इस्वरी प्रसाद भण्डारी बाट अार्थिक सहयोग प्रदान

टंक मल्ल/१९ जेठ
नेकपा एमाले का पुराना नेता, सिवपार्बति मन्दिर अध्यक्ष ,स्वर्गद्वारी टोलबिकास समितिका सल्लाहकार , समाजसेवी इस्वरी प्रसाद भण्डारि बाट दुखि गरिब लाइ हजार सहयोगबाट रू ३०००(तीन हजार )अार्थिक सहयोग गर्नुभएको छ।
मनका धनी, दयाकी खानी, समाजसेवी बाेहाेराले दियालो अनलाइन डट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा सहयोग गर्नुभएको छ ।

काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनकी धनी भण्डारीले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँ हरूले अार्थिक अभावका कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदाय, एकल महिला लगाएतका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *