टंक मल्ल,१७ जेठ तुलसीपुर उपमहानगरपालिका वडा नं ९ वेलुवा बस्ने समाजसेवी,नेपाली सत्गुन तथा नैतिक समाजका केन्द्रीय सचिव एवं गरिब दुखिका भगवान धन बहादुर डागीले विभिन्न समुदायका गरिब,असहाय विपन्न परिवारलाई सहयोग गर्दै ति समुदायका व्यक्तिहरूकाे भाेगप्यास मेट्ने भगवान बन्नुभएकाे छ । दियालो अनलाइन डट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले सञ्चालन गरिएको पुण्य अभियानमा हरेक पल र परिस्थितिमा साथ र सहयोग गर्दै अाउनुभएकाे छ । यश अनलाइनकाे अफिस सजावट तथा टेबुल खरिद गर्न समेत सहयोग गर्नुभएको छ । समाजसेवी , मनकारी व्यक्तित्व गरिब दुखीका जिवित भगवान् धनबहादुर डाँगीकाे उच्च मुल्यांकन गर्दै उहाँको समाज सेवा गर्ने ईच्छा शक्ति सदा प्रकट भैरहाेस भनी यस दियालो अनलाइन डट कम ले सम्मानित गरेको छ ।