Sat. May 18th, 2024

तुलसीपुर पुस २ गते सयपत्रि दोहोरी घरबाट चलाएको दुबै मिर्गौला पिडित हरिमाया बिक घर बनाउ अभियानलाई आफुले सकेजति सहयोग गर्नुहुने तुलसीपुर ५ बस्ने समाजसेवी प्रीति भण्डारी र उहाँको धर्म पत्नि सुनैना पुन बाट १५०५ एक हजार पाच सय पाच सहयोग गर्नुभएको छ।त्यसै गरी आगामि दिनहरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला सहयोगी मनहरुलाऐ बिशेष सम्मान छ।हाम्रो ब्यक्तिगत तर्फ बाट र हामिले चलाएको अभियानमा दुबै मिर्गौला पिडित हरिमाया बिक घर बनाउ अभियानबाट बिशेष धन्यवाद दिन चाहान्छोेै।
यदि तपाईहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्न सक्नुहुन्छ।
सम्पर्क नं;
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नम्बर
०६५८७५०६५१२०७००१
NIC Asia Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *