सयपत्रि दोहोरि घरबाट चलाएको गरिब दुखि र अनाथ बालबालिका बचाउ अभियान लाई रेशम कुमार खत्री बाट रकम सहयोग

Author Logo..
२०७९ पुष २७ गते बुधवार

गोकुल देवकोटा पाैष२७/- दाङ, सयपत्रि दोहोरि घरबाट चलाएको गरिब दुखि र अनाथ बालबालिका बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने नेपालगन्ज भन्सार कार्यलय मा एजेन्ड को रूपमा काम गर्दै आउनु भएका रेशम कुमार केसि र तुल्सिपुर उपमहानगरपालिका वडा नं ११ मा कार्यरत अधिकृत लक्ष्मी राणा बाट रू २११०(दुई हजार एकसय दश) सहयोग गर्नु भएको छ।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार