गोकुल देवकोटा,पुस १५
हाम्रो सयपत्रि दोहोरी घरबाट सञ्चालित गरिव दुखि अनाथ बालबालिका बचाउ अभियानलाई बिसेसगरि हरिकला बम बचाउ अभियान समाजसेवी रानी केक का संचालक आहा अभियान का अभियानता दिपक काफ्ले ले रु 2005 दुईहजार पाच सहयोग गर्नु भएको छ ।
दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले यो अभियान गर्न लागिएको यसै सयपत्रि दोहोरी घरका सञ्चालक दिपक वलिले बताउनु भयो।
गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यकाे थालनी गर्न लागिएको यसै सयपत्रि दोहोरी घरको टिम ले बताएको छ ।
त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको सयपत्रि दोहोरी घरबाट सञ्चालित गरिव दुखि अनाथ बालबालिका बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK