तुलसीपुर कर कार्यलयका अधिकृत २६ लाख नगद सहित पक्राउ

Byadmin

२०८० भाद्र २५, सोमबार १०:१७ गते २०८० भाद्र २५, सोमबार १०:१७ गते २०८० भाद्र २५, सोमबार १०:१७ गते

नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुर अधिकृत खगेन्द्र सापकोटा बाहिरी जिल्लाको अनुगमन गरेर घर विदामा जान लागेको खुलेको छ।काठमाडौं उड्नै लागेका बेला सुरक्षा कर्मीले उनको झोला चेकजाँच गर्दा श्रोत नखुलेको नगद २६ लाख रुपैयाँ भेटीए पछी उनलाई अनुसन्धानका लागी पक्राउ गरिएको हो |सापकोटासँगै रहेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरकै कर अधिकृत दीपक पौडल भने फरार रहेको प्रहरीले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो