Mon. May 25th, 2026

मङ्सिर १८।

नेपालमा आज १,३४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।झन्डै ९,३०० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा १३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,३७,५०० नाघेको छ। प्रयाप्त जाच नहुनाले पछिल्लो समय नेपालमा संक्रमणदर घटीरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *