नेकपा (माओवादी) दाङले भन्यो– ‘सुकुम्बासीमाथि डोजर आतंक बन्द गर’
नेकपा (माओवादी) दाङले भन्यो– ‘सुकुम्बासीमाथि डोजर आतंक बन्द गर’ दाङ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले सुकुम्बासी बस्तीमाथि सरकारले चलाइरहेको डोजर अभियानको कडा शब्दमा विरोध गरेको छ। पार्टीको जिल्ला समितिद्वारा…
