तुल्सिपुर वडा न. ३ स्थित रहेको झरना टोलका जनतालाइ बिकास नहुदा सास्थि

Bydipak oli

२०७७ भाद्र ६, शनिबार ०२:३० गते २०७७ भाद्र ६, शनिबार ०२:३० गते २०७७ भाद्र ६, शनिबार ०२:३० गते

तुल्सिपुर भदौ,६/दिपक ओलि तुल्सिपुर उपमहानगरपालिका ३ स्थित झरना टोलका बासिन्दा खानेपानी,बिजुली बत्ती,बाटोघाटाे लागाएत अन्य सुबिधा बाट बन्चित छन।

तुल्सिपुर उपमहानगरपालिका भित्र रहेर पनि बिकासका पुर्बधार बाट आफ्नो टोल बन्चित रहेको झरना टोल बिकास संस्थाका सचिब रमेश ओलिले दियालो अन्लाईन सङ कुरा गर्दै बताए ।

उक्त झरना टोलमा ३० घरधुरी रहेका छन ।टोलमा बिजुली बात्ती,खानेपानीको राम्रो प्रबन्ध नहुदा सास्थी खेप्नु परेको स्थानियले जनाए ।

यसै टोल भित्र सात्ताले झरान पनि रहेको छ । यस झराना अबलोकन गर्न धेरै संख्यामा भिड पनि हुने गरेको छ ।बाटो राम्रो नहुदा पर्यटकहरुले उत्तिकै सास्थी भोग्नु परेको छ ।

यस सास्थी बाट छिटै आफुहरुलाइ छुटकारा दिलाउन एबम सरोकारवालासम्म पहल गर्दिन सबैमा अनुरोध गर्दै टोलका सचिब रमेश ओलिले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो