diyaloonline

Month: २०७७ भाद्र १५, सोमबार १६:०३ गते

तुल्सिपुरकि एक महिलामा कोरोना संक्रमण पुष्टि

तुल्सिपुर भदौ,१५ तुल्सिपुर वडा न.९कि एक ६० वार्षिय महिलालाइ कोरोना पुुुुष्टि भएको छ। तुल्सिपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन बिमल केसिका अनुसार महिलाको भेरी अस्पताल नेपालगन्जमा जाच गर्दा कोरोना पुष्टि भएको

सल्यानमा भिरबाट लडेर एक महिला घाइते

तुल्सिपुर,भदौ १५ सल्यान त्रिबेनि गाउँ पालिका वडा न.२ पिम खोलाकि ५६ बर्सिय ससिला ओलि घाँस काटेर घर फर्किने क्रममा भिरबाट छर्रिएर घाइते भएकी हुन । घाइते उनलाइ स्थानीयले उद्दार गरेका

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

याम प्रसाद पाण्डे १५भदौ ।भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ बर्षको उमेरमा मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला

१५भदौ : कोरोना भाइरसको संक्रमणका कारण रोकिएको श्रम स्वीकृति खुला भएको छ । कोरोनाले विश्वव्यापी महामारी सिर्जना गरेसँगै सरकारले फागुनको अन्त्यदेखि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति रोकेको थियो । आइतबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

१५भदौ,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे । सञ्चार विज्ञ बाँस्तोलाले भने, ‘उहाँमा

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

१५भदौ । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १०

कोरोना अपडेट: ८९९ जनामा संक्रमण , ७ जनाको मृत्यु

१५भदौ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप ८९९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। सोमवार अपराह्ण

मन्त्रीहरूलाई संक्रमणबाट जोगियर काम गर्न प्रधानमन्त्रीको निर्देशन

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले

राप्तीको प्रवेशद्वार लमही बिहानैदेखी सुनसान

ओमप्रकाश भण्डारी १५भदौ, लमही । दाङमा बढ्दो संक्रमणलाई नियन्त्रणका लागि गय रातीबाट एक साताका लागि पुनः लकडाउन लागु भएको छ। दाङमा पुनः गरिएको लकडाउनलाई कडाइका साथ लागु गरिएको छ। जस्ले

कालिकोटमा पहिरोले एकै परिवारका ४ सहित १० जनाको मृत्यु

१५भदौ ,कालीकोट । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य