सल्यानमा भिरबाट लडेर एक महिला घाइते

Bydipak oli

२०७७ भाद्र १५, सोमबार १५:३७ गते २०७७ भाद्र १५, सोमबार १५:३७ गते २०७७ भाद्र १५, सोमबार १५:३७ गते

तुल्सिपुर,भदौ १५ सल्यान त्रिबेनि गाउँ पालिका वडा न.२ पिम खोलाकि ५६ बर्सिय ससिला ओलि घाँस काटेर घर फर्किने क्रममा भिरबाट छर्रिएर घाइते भएकी हुन ।

घाइते उनलाइ स्थानीयले उद्दार गरेका हुन। बिहान ८ बजे तिर घाँस काटेर घर फर्किने क्रममा भिरबाट छरिएर घाइते भएको र उपचारको लागि नेपालगन्ज लगिएको उनका देवर धन बहादुर ओलिले जानकारी दिए ।

घाइते ससिलाको टाउकोमा गम्भीर चोट लगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो