तुल्सिपुरकि एक महिलामा कोरोना संक्रमण पुष्टि

Bydipak oli

२०७७ भाद्र १५, सोमबार १६:०३ गते २०७७ भाद्र १५, सोमबार १६:०३ गते २०७७ भाद्र १५, सोमबार १६:०३ गते

तुल्सिपुर भदौ,१५ तुल्सिपुर वडा न.९कि एक ६० वार्षिय महिलालाइ कोरोना पुुुुष्टि भएको छ। तुल्सिपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन बिमल केसिका अनुसार महिलाको भेरी अस्पताल नेपालगन्जमा जाच गर्दा कोरोना पुष्टि भएको हो।

दाङमा कोरोना संक्रमण बढे सङै गएराती देखि एक साताकोलागी लकडाउनको घोषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो