Tue. May 5th, 2026
लकडाउनले सुनसान लमहि बजार
सुनसान लमही बजार क्षेत्र

ओमप्रकाश भण्डारी १५भदौ, लमही । दाङमा बढ्दो संक्रमणलाई नियन्त्रणका लागि गय रातीबाट एक साताका लागि पुनः लकडाउन लागु भएको छ। दाङमा पुनः गरिएको लकडाउनलाई कडाइका साथ लागु गरिएको छ। जस्ले गर्दा दाङका प्रमुख ब्यापारीक केन्द्रहरूसंगै लमही बजार पनि बिहानैदेखि सुनसान रहेको छ। लमही क्षेत्रमा लक डाउनलाई पालना गराउन बिहानैदेखि बाक्लोरुपमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *