कोरोना अपडेट: ९७९ जनामा संक्रमण, ११ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र २२, सोमबार ११:०५ गते २०७७ भाद्र २२, सोमबार ११:०५ गते २०७७ भाद्र २२, सोमबार ११:०५ गते

२२भदौ। सोमवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

यो वृद्धिसँगै सङ्क्रमितको कुल सङ्ख्या ४७,२३६ पुगेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ३०० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३०,६७७ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो