diyaloonline

Month: २०७७ आश्विन १४, बुधबार ११:३९ गते

१,५५९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

असोज१४। नेपालमा विगत २४ घण्टामा १,५५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये ९०२ जना काठमाण्डू उपत्यकाका हुन्।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या

बिराटनगरमा लागू औसत सहित एक जना पक्राउ

असाेज १४; उमा पाैडेल ( रेखा ) बिराटनगरमा लागू अाैसत सहित एक जना पक्राउ परेकाछन । पक्राउ पर्ने मा बिराटनगर १६ दरमिया बस्ने ६१ बर्षका रामु मन्डल रहेका छन ।

धरानमा चिकित्सकहरु आन्दोलित

असाेज १४ ;: उमा पाैडेल ( रेखा ) बि पी काेइराला बिज्ञान प्रतिस्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्तकाे माग गर्दै सिनियर चिकित्सकहरु अान्दाेलनमा उत्रिएकाछन । फ्याकल्टीहरुकाे अढाई बर्ष देखि

अयोध्याधाम निर्माणका लागि माडीमा छुट्टयाइयो १०० बिघा जग्गा

असोज१४। चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं

झापामा कैदिहरुको लागि कारागार भित्र आइसोलेसन निर्माण

असोज१४; उमा पौडेल ( रेखा) । झापामा कैदिहरुको लागि कारागार भित्र आइसोलेसन निर्माण गरिएको छ। झापाकाे काराघार भित्र १,१,४३ कैदी बन्दी रहेकाेमा १८० बेडकाे अाईसाेलेन्स निम्राण गरिएकाेछ । कैदी बन्दीमा

झापामा एक वृद्धको हत्या

असाेज १४; उमा पाैडेल ( रेखा )। झापाकाे गाैरादहमा ६५ बर्षीय बृद्धाकाे हताैडाले हानेर हत्या गरेकाे अवस्थामा शब फेला परेकाेछ । मृतक बृद्धा गाैरादह १ शिवालय मन्दिर नजिकै घरमा बस्ने

रूसले बनाएको कोरोनाभाइरस विरूद्धको भ्याक्सिन २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको कम्पनीको खुलासा

असोज१३। रूसले बनाएको कोरोनाभाइरस विरूद्धको स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ।द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता

मोरङमा होटेल संचालकको कुटपिट बाट ग्राहकको मृत्यु

असाेज १३ ; उमा पाैडेल (रेखा) । माेरङ्गकाे उर्लाबारीमा हाेटल सञ्चालकाे कुटाईबाट ग्रहाककाे मृत्यु भएकाेछ । उर्लाबारी ७ मा रहेकाे युनिक हाेटल सञ्चालक २६ बर्षका गाेपाल तामाङकाे कुटाईबाट भारतकाे दार्जेलिङ

आज सुनमा प्रतितोला ९सय र चाँदीमा २५ रुपैया वृद्धि

असोज१३ – आज सुन चाँदीको भाउ बढेको छ ।सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिराटनगरमा असोज २५ देखि कक्षा ११ को परिक्षा सञ्चालन गर्ने तयारी, विद्यार्थीहरु कोरोनाले त्रसित

असाेज १३ ; > उमा पाैडेल ( रेखा )< बिराटनगर माहानगरपालिका भित्र कक्षा ११ काे परीक्षा असाेज २५ बाट कार्तिक ३ सम्म सन्चालन गर्ने कार्य तालिका सार्वजनिक गरिएकाेछ । शिक्षा