Month: २०७७ आश्विन १२, सोमबार १४:१४ गते

सुनसरीमा एक बालिकाको हत्या, उदयपुरमा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

असाेज १२;उमा पाैडेल ( रेखा )। सुनसरीकाे बराहा क्षेत्र नगरपालीका १ कटारीमा एक बालिकाकाे चट्पटेकाे न्युमा हत्या गरिएकाेछ भने अाराेपित १ जना पक्राउ परेकाछन । पक्राउ पर्नेमा मृतक बालिकाकै छिमेकी…

१,३५१ जनमा कोरोना संक्रमण, ४ जनाको मृझ

असोज१२। नेपालमा विगत २४ घण्टामा १,३५१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार सो अवधिमा चार…

सामाजिक सन्जाल मार्फत २५ लाख चिट्ठा परेको भन्दै ठगी गर्ने ब्यक्ती पक्राउ।

असाेज ११ ;; उमा पाैडेल (रेखा ) सामाजिक सन्जाल ईमाेकाे प्रयाेग गरी रु २५,००००० काे चिठ्ठा परेकाे भन्दै ठगी गरेकाे अाराेपमा बिराटनगरबाट २ युवा पक्राउ परेकाछन । पक्राउ पर्नेहरु बिराटनगर…

इलामको चुलाचुलीमा आजबाट बिद्यालयहरु सञ्चालन हुने

असाेज ११ उमा पा‌डेल ( रेखा )। ईलामकाे चुलाचुलीमा आज असाेज ११ बाट सबै बिद्यालयहरु सन्चालन हुने भएकाछन । काेराेनाकाे कारणले पछि परेकाे नयाँ शैक्षिक १७ सन्चालनका लागि सरकारले स्थानिय…

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहमा कोरोना

असोज१०। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब दिएकी शाहको शनिबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। प्रधानमन्त्रीकी निजी…

वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षा मन्त्री पोख्रेलको आग्रह

असोज १०। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार समाजले गरेको…

१,२०७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

असोज१०। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका विभिन्न जिल्लामा विगत २४ घण्टामा १,२०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७१,८०० नाघेको छ। सो अवधिमा…

झापा र उदयपुरमा लागु औसतसहित विभिन्न ब्यक्तिहरु पक्राउ

असाेज ९ : उमा पाैडेल ( रेखा )। झापाबाट लागू औषत ब्राउण सुगर सहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा बिर्तामाेड ३ का २४ बर्षीय विशाल राजबंशी, १५…

कोरोना अपडेट: १,३१३ जनामा संक्रमण, ६ जनाको मृत्यु

असोज९। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १,३१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७०,००० नाघेको छ। सो अवधिमा छ जनाको कोभिड-१९…

आहा तुल्सिपुर अभियानको पहल तथा तुल्सिपुर उपमहानगरपालिकाको सहयोगमा राहत वितरण

असोज८,तुल्सिपुर कमल कडेल।आहा तुल्सिपुर अभियानद्वारा तुल्सिपुर उपमहानगरपालिकाका विभिन्न वडामा गरि १६ जनालाई राहत बितरण गरियको छ। तुल्सिपुर उपमहानगरपालिकाको बिपत ब्यबस्थापन समितिका सयोजक नबराज लामिछाने र तुल्सिपुर उपमहानगरपालिकाको खाद्यान्न सहयोगमा लकडाउन…

तपाईंले छुटाउनुभयो