जि बि कोइराला अध्यन केन्द्र रुकुम पश्चिमद्वारा स्वास्थ सुरक्षा सामाग्री वितरण
रुकुम पश्चिम असोज ८।जि पि कोइराला अध्ययन केन्द्रद्वारा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सशस्त्र प्रहरी बल रुकुम पश्चिममा केही स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।सजिक्ल मास्क १५०० थान र…
