१,३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

Bydipak oli

२०७७ आश्विन ६, मंगलवार ११:३६ गते २०७७ आश्विन ६, मंगलवार ११:३६ गते २०७७ आश्विन ६, मंगलवार ११:३६ गते

असोज६। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण विगत २४ घण्टामा १,३२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६६,६०० नाघेको छ।सो अवधिमा दुई जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।अहिलेसम्म ४२९ सङ्क्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो