१,१५४ जनामा संक्रमण, १६ जनाको मृत्यु

Bydipak oli

२०७७ आश्विन ५, सोमबार १३:१७ गते २०७७ आश्विन ५, सोमबार १३:१७ गते २०७७ आश्विन ५, सोमबार १३:१७ गते

असोज ५। नेपालमा २४ घण्टामा गरिएको परीक्षणमा १,१५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण दिएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६५,००० नाघेको छ।सो अवधिमा १६ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।मन्त्रालयका अनुसार अहिलेसम्म ४२७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो