Wed. May 1st, 2024

असोज८,तुल्सिपुर कमल कडेल।
आहा तुल्सिपुर अभियानद्वारा तुल्सिपुर उपमहानगरपालिकाका विभिन्न वडामा गरि १६ जनालाई राहत बितरण गरियको छ। तुल्सिपुर उपमहानगरपालिकाको बिपत ब्यबस्थापन समितिका सयोजक नबराज लामिछाने र तुल्सिपुर उपमहानगरपालिकाको खाद्यान्न सहयोगमा लकडाउन खुलेरपनि काम गर्न नसक्ने अपाङ्ग,निम्न बर्ग,एकल महिलाहरुको छनोटगरि तेस्ता ब्यत्तीहरुलाइ त्यस वडा का जनप्रतिनिधि र पुलिसको रोहबरमा बितरण गरिएको आहा तुल्सिपुर अभियान का अभियान्ता दिपक काफ्लेले बताउनु भयो ।राहत वितरणमा प्रत्येक परिवारलाई २५के.जी चामल,२के.जि नुन,२के.जि दाल,१लिटर तेल, लुगाधुने साबुन र नुहाउने साबुन बितरण गरियको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *