१,३५१ जनमा कोरोना संक्रमण, ४ जनाको मृझ

Bydipak oli

२०७७ आश्विन १२, सोमबार ११:४५ गते २०७७ आश्विन १२, सोमबार ११:४५ गते २०७७ आश्विन १२, सोमबार ११:४५ गते

असोज१२। नेपालमा विगत २४ घण्टामा १,३५१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार सो अवधिमा चार जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको छ।देशभरि कुल सङ्क्रमित ७४,७४५ जना रहेका छन्।संस्थागत र होम आइसोलेशनमा गरी देशभरि १९,६२४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो