Tue. Apr 30th, 2024

असाेज ११ ;; उमा पाैडेल (रेखा ) सामाजिक सन्जाल ईमाेकाे प्रयाेग गरी रु २५,००००० काे चिठ्ठा परेकाे भन्दै ठगी गरेकाे अाराेपमा बिराटनगरबाट २ युवा पक्राउ परेकाछन ।

पक्राउ पर्नेहरु बिराटनगर ११ का २७ बर्षी साहेलगुसेन अन्सारी र बिराटनगर ४ का कामेश्वर स्वर्णकार रहेकाछन । उनीहरुले ईमाे मार्फत चितवन कालिका नगरपालिका ४ कि एक महिलालाई रु २५,००००० काे चिठ्ठा परेकाे र चिठ्ठा परेकाे कुरा प्रहरी वा अरु कसैलाई नभन्न धम्की समेत दिएर चिठ्ठा परे बापत बैंकमा कर तिर्न रु २,८०,००० जम्मा गर्न लगाएर सम्पर्क बिहिन भई फरार रहेका उनीहरुलाई चितवनमा दिएकाे उजुरीका अाधारमा माेरङ्ग प्रहरीकाे सहयाेगमा पक्राउ गरिएकाे थियाे ।

उनीहरुलाई बुधबार ईलाका प्रहरी कार्यलय रत्ननगर टाडी पुर्याई जिल्ला अदालतबाट थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *