
यस दियालो अनलाइन डटकम का कालिकोट जिल्लाका संवाददाता गोकुल देवकोटा को हजुरआमा कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वडा नं ३ ताडि निवासी कला पाण्डे को यहि मिति २०७९/१२/१९ गतेका दिन ७७ वर्षको उमेरमा अकल्पनीय निधनको खबरले हामी लगाएत घर परिवार अत्यन्त मर्माहत तथा स्तब्ध बनाएको छ। साथै उहाको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाै। साथै शाेककाे यस दु;खद घडीमा अमर आत्माकाे चिर शान्तिकाे कामना एवं वैकुण्ठ प्राप्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाै। र शाेकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछाै।
