वैदेशिक अध्ययन अनुमति पत्र (NOC) अब देखि अनलाईन बाटै लिन सकिने भएको छ

Bydipak oli

२०८० जेष्ठ ६, शनिबार १५:५१ गते २०८० जेष्ठ ६, शनिबार १५:५१ गते २०८० जेष्ठ ६, शनिबार १५:५१ गते

एलिन के सि
पछिल्लो समय नेपाल विद्यार्थीहरु वैदेशिक अध्ययनमा जाने क्रम बढ्दो छ। उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु वैदेशिक अध्ययन अनुमति पत्र(NOC) लिनु पर्ने हुन्छ।वैदेशिक अनुमति पत्र (NOC) लिनका लागि घन्टोै सम्म लाईन बस्नुपर्थो।वैदेशिक अध्ययन अनुमति शाखा ( (NOC) ले विद्युतिय प्रणालीको प्रयोगबाट वैदेशिक अध्ययन स्वकृतिपत्र लिन सक्ने व्यबस्था कार्यन्वयनमा ल्याएको छ।शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (NOC) ले सोमबार एक कार्यक्रमको आयोजना गरी विद्युति माध्यमबाट (NOC)लिने व्यबस्था गरिएको हो।अब (No objection certificate )का लागि विद्यार्थीले अभिभावक गुह्रान नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफेै प्रिन्ट आउट गर्न सकिन्छ।त्यसको लागि लाग्ने शुल्क घरबाटेै तिर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो