Author: dipak oli

विजय वि क द्वारा खेलकुद सामाग्री र पाेशाक हस्तान्तरण

टंक मल्ल,२२ श्रावण तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गहतेका युवाहरूलाई खेलकुदका सामाग्री र खेलाडीले लगाउने पाेशाक हस्तान्तरण गरिएको छ । वडा कार्यालयकाे अार्थिक सहयोगमा ति सामाग्रीहरू वितरण गरिएको हाे ।…

समाजसेवी प्रेम वली नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्यमा मनाेनयन भएकोमा बधाई ज्ञापन

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ निवासी रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक तथा समाजसेवी प्रेम वली नेपाली काँग्रेस केन्द्रीय विभागको निर्णयअनुसार तरूण कर्णाली प्रदेश सदस्यमा मनाेनयन भएकोमा हार्दिक बधाई छ । एक कर्मठ…

कालिमाटी बासिन्दाको दुखेसो…सञ्चार,बिधुत,ईन्टरनेट, उपयुक्त शिक्षा र स्वास्थ सेवा बाट बन्चित

कमल कडेल श्रावण २१, सल्यान कालिमाटी । रमणीय अनि सुन्दर क्षेत्र कालिमाटी गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गको सल्यान जिल्लामा पर्दछ | ५००. ७२ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिका उत्तरमा…

पत्रकार दिपक वलीबाट १४ अाैं पटक रक्तदान

ईश्वर वि सी, २० श्रावण तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्वर्गद्वारी टाेल बस्ने दियालो अनलाइन डट कम का प्रधान सम्पादक दिपक वलीले १४ अाैं पटक रक्तदान गर्नुभएको छ । तुलसीपुर…

सुनिता गौतम र भागवन गौतम बाट भाइ को सम्झनामा जन्मदिनको अबसर पारि खाद्यान्न सहयोग

इश्वर वि.सी./ १८ श्रावण २०५२/४/१७ गते जन्म भै २०७६/६/२२ गते दुखद निधन भयका भाइको जन्मदिनको अबसर पारि सम्झनामा सुनिता भण्डारी गौतम ,र भागवान गौतम बाट ५०००/- बराबरको खाद्यान्न सहयोग गर्नु…

समाजसेवी सुन्दर राेकाले स्वास्थ्य चाैकी निर्माणका लागि सात कट्ठा जग्गा

दान इश्वर वि.सी./ ११ तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार खाद्रे निवासी समाजसेवी सुन्दर राेकाले हलवार स्वास्थ्य चाैकी निर्माणका लागि सात कट्ठा जग्गा दान गर्नुभएको छ । स्वास्थ्य चौकी भवन…

खाद्यान्न सामाग्री लिएर पत्रकारहरूको टिम कालिकोट पुगेपछि स्थानीयहरू खुसी

ईश्वर वि सी,श्रावन ८दियालो अनलाइन डट कम परिवार कालिकोट पुगेर खाद्यान्न सामग्रीहरू बितरण गरेकाे छ। सान्नी त्रिबेनि गाउपालिका वडा न.२ रकु पुगि राहात बितरण गरिएको छ । करिब २ लाख…

कालीकाेट जिल्ला सान्नी त्रिवेणी गाउँपालिकामा खाद्यान्न सामाग्री लिएर दियालो अनलाइन परिवार जादै

कृष्ण खत्री गौतम /७साउनपत्रकार ईश्वर वि सीकाे पहलमा र समाजसेवि , ब्यापारी , अजम्बरि कृषि सहकारि सस्थाका उपाध्यक्ष रामकुमार वलि र सोहि सस्थाका अध्यक्ष , दियालो अन्लाईन का प्रधाना सम्पादक…

प्रमोद बस्नेत बाट आर्थिक सहयोग प्रदान

इश्वर वि.सी./ ६श्रावणक्षेत्र न . ३ का नेपालि काङ्ग्रेस का उपसभापति , समाजसेवी , प्रमोद बस्नेतले हाम्रो अभियान लाइ २५०० सहयोग गर्नु भयको छ । धनका धनी हजारौं भेटिन्छन् तर…

नन्द कुमार केसि बाट खाद्यान्न सहयोग

इश्वर वि.सी./ ५श्रावणॐ बिनायक ट्रेडसका सञ्चालक, समाजसेवी , ब्यापारी नन्द कुमार केसि ले हाम्रो अभियान लाइ ७ बोरा चामल सहयोग गर्नु भयको छ । धनका धनी हजारौं भेटिन्छन् तर मनका…

तपाईंले छुटाउनुभयो