रुकुम पश्चिम्ममा अपराध न्युनिकरणका लागि विद्यालयहरुमा जनचेतनामुलक कक्षाहरु दिदै प्रहरी
रुकुम पश्चिम, २० पुष जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सामाजिक अपराध न्युनिकरणकाे लागि जिल्ला स्थित विभिन्न विद्यालयहरुमा जनचेतनामूलक कक्षाहरु संचालन गर्न थालेकाे छ । भविष्यका समाज निर्माता बालबालिका तथा विद्यार्थीहरुलाई…
